व्यक्तिगत अवार्डमा अर्जेन्टिनाकै वर्चस्व
जानकारी मिडिया
४ पुष २०७९, सोमबार ००:५९
Views:
69

काठमाडौ । कतार विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले उचालेको छ। साबिक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वपको उपाधि जितेको हो
विश्वकपको उपाधिसँगै व्यक्तीगत स्पर्धाको उपाधिमा पनि अर्जेन्टिनी खेलाडीको वर्चश्व रह्यो। कतार विश्वकपको युवा खेलाडी अर्जेन्टिनाका मिडफिल्डर २१ वर्षीय इन्जो फर्नान्डेज बने।
प्लेयर अफ दि टुर्नामेन्टः लियोनल मेस्सी (अर्जेन्टिना)
गोल्डेन बुटः केलियन एम्बाप्पे (फ्रान्स)
गोल्डेन ग्लब्स स् इमी मार्टिनेज (अर्जेन्टिना)
युवा खेलाडीः इन्जो फर्नान्डेज (अर्जेन्टिना)