ताप्लेजुङको सिडिओमा चेम्जोङ ,७० जना सीडीओ र सहायक सीडीओको सरुवा को कहाँ पुगे ? (सूचीसहित)

जानकारी मिडिया
६ माघ २०७९, शुक्रबार २१:३८

काठमाडौं । सरकारले एकैपटक ७० जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।
गृहमन्त्रालयले विभिन्न जिल्लाका सीडीओ, सहायक सीडीओ सहित ७० जनाको काज सरूवा गरेको हो ।आज बसेको उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव)समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।सो विज्ञप्तीमा गृह मन्त्रालयमा कार्यरत उपसचिव गोमादेवि चेम्जोङलाई ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी बनाईएको जनाएको छ । हेर्नलाई यहाँ क्लिक गर्नुहोस   रा.प._द्_वितीय

यसमा तपाइको मत

Your email address will not be published.


*